TRUST TRUST

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहद्वारा विजया दशमीको शुभकामना ब्यक्त !

August 24, 2021

Dashain

नेप्लिज डायस्पोरा १०, कार्तिक २०७७

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले विजया दशमी, दीपावली र छठ लगायतका नेपाली चाड पर्वको पावन अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ। ।

आफ्नो शुभकामना सन्देशमा अध्यक्ष साहले ‘संसारभरका नेपालीहरुमा बडा दशै लगायतका पर्वहरुले खुशीको संचार गरोस भन्ने शुभकामना ब्यक्त गर्दछु’ भन्नुभएको छ। उहाँले कोरोना महामारीका बेला जो जहाँ छौं त्यही नै सुरक्षित भएर दशैं मनाउन पनि आग्रह गर्नुभएको छ।

उहाँले आफ्नो शुभकामना सन्देशमा संसारभर छरिएर रहनुभएका सबै नेपाली आमा बुबा, दिदिबहिनी र दाजुभाईहरुमा सुख शान्ति, सु-स्वास्थ्य र समृद्धि र गर्ने शक्ति प्रदान गरुन भन्ने शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार – २३:०२:१९ बजे

Share On

Related News